द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी दमाैलीले जानकारीमूलक सत्र सञ्चालन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी दमाैलीले जानकारीमूलक सत्र सञ्चालन गर्ने

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०८२, मंगलवार

    दमाैली, १७ भदाै । व्यास नगरपालिका-२ गणेशमानचाेकमा रहेकाे द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, दमौलीले बुधबार साँझ ४-५ बजेसम्म विशेष जानकारीमूलक सत्र सञ्चालन गर्ने भएकाे छ ।

    अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, दुबई देशसँग सम्बन्धित विशेष जानकारीमूलक सत्र सञ्चालन गर्न लागिएकाे जनाइएकाे छ ।

    त्यसक्रममा कुन देश र विश्वविद्यालय उपयुक्त हुन्छ, छात्रवृत्ति अवसर तथा आवेदन प्रक्रिया
    अध्ययनपछि करिअर सम्भावना, निःशुल्क काउन्सेलिङ सेवा प्रदान गरिनेछ ।

    साथै अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट र परामर्शको अवसर समेत प्राप्त हुने जनाइएकाे छ ।