दार्चुलामा भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दार्चुलामा भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०८२, आईतवार

    काठमाडौ, २१ मंसिर । दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।