एमाले महासचिवमा शंकर पोख्रेल विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले महासचिवमा शंकर पोख्रेल विजयी

    खबरपुञ्ज संवाददाता

    २ पुष २०८२, बिहीबार

    काठमाडौं, ३ पुस । नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।

    नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेलले १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । पोख्रेल लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।