बाबुरामले लिए गोरखा-२ बाट उम्मेदवारी फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाबुरामले लिए गोरखा-२ बाट उम्मेदवारी फिर्ता

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०८२, शुक्रबार

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए।

    सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्दै उनले उम्मेदवारी फिर्ता लिएकाे जानकारी दिएका छन् ।