


काठमाडौं, ११ चैत। गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै बाहिरिएको छ ।
सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेको थियो । जनआस्था साप्ताहिकले प्रतिवेदन हात पारेर आज बिहानैबाट प्रकाशन गर्न थालेको थियो ।
bhadra-23-24-karki-aayog-pratibedan_compressed_compressed-1774444989-1774446608