नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले लिए शपथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले लिए शपथ

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०८२, बिहीबार

    काठमाडौ, १२ चैत । फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिभा सदस्यहरुले बिहीबार शपथ लिएका छन् ।

    संसदका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई शपथग्रहण गराएका हुन् ।