राष्ट्रपति रामचन्द्र पौडेल वैशाख १४ गते गृहजिल्ला आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रपति रामचन्द्र पौडेल वैशाख १४ गते गृहजिल्ला आउने

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८३, शुक्रबार

    दमौली, ११ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेल वैशाख १४ गते गृहजिल्ला तनहुँ आउने भएका छन् । भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यान शिलान्यासका राष्ट्रपति पौडेल यहॉ आउन लागेका हुन् ।

    राष्ट्रपति पौडेलकै पहलमा यहॉ भानु साहित्य उद्यान निर्माण हुन लागेको हो ।

    चुँदीरम्घालाई सप्तधामको रुपमा विकास गर्ने लक्ष्य सहित साहित्यिक उद्यान निर्माण गर्न लागिएको हो ।