विजयपुर खोलामा दुई बालक बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    विजयपुर खोलामा दुई बालक बेपत्ता

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८३, शनिबार

    पोखरा, ३० साउन । पोखरा वडा नम्बर २६ र १४ को सीमा सक्नेरीस्थित विजयपुर खोलामा दुई जना बालक बेपत्ता भएका छन् ।

    वडा नम्बर २६ सक्नेरी भगवती हाईड्रोपावर नजिकै वडा नम्बर १४ बिजयबस्तीबाट विजयपुर खोला तर्ने क्रममा २ जना बेपत्तादभएका हुन् ।

    बेपत्ता हुनेमा स्याङ्जा घर भइ पोखरा बस्ने १४ निक्सन राइ र घरबतन खुल्न बाँकी रहेका १५ वर्षीय अमन राइ रहेको प्रहरीले जनाएको छ ।