तनहुँ : दुलेगौँडाका एक जना युवा व्यवासायी आफ्नो जन्मदिनमा मृगौलाको बिरामीलाई आर्थिक सहयोग गर्नुभएको छ । ३८ औँ जन्मदिनमा विनोद राउतले दुवै मृगौला फेल भएकी शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराकी ३५ बर्षीया अनिता सुवेदीलाई ५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
सुवेदी विगत चार बर्षदेखी मृगौलाको डायलासिस गराउदै आउनुभएको छ । जन्मदिनमा फजुल खर्च गर्नुको सट्टामा सहयोग गरेको राउतले बताउनुभयो ।