चितवनमा परीक्षण गर्दा तनहुँका दुई महिलामा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चितवनमा परीक्षण गर्दा तनहुँका दुई महिलामा कोरोना

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : चितवनमा गरिएको परीक्षणमा तनहुँका दुई जनामा कोरोना पुष्टि भएको छ । बीपी कोइराला स्मृति क्यान्सर अस्पतालमा गरिएको परीक्षणमा शुक्लागण्डकी र म्याग्देका एक÷एक महिलामा कोरोना पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी–५ की ५२ र म्याग्दे–५ की ५६ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।