सुनिल गिरीको ‘लेकाली भेगैमा’ सार्वजनिक (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    सुनिल गिरीको ‘लेकाली भेगैमा’ सार्वजनिक (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७८, शनिबार

    तनहुँ : चर्चित गायक सुनिल गिरीको लेकाली भेगैमा गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । लोमनकुमार सुनारको शब्द रहेको उक्त गीतमा स्वर र सङ्गित स्वयं गायक गिरीले भर्नुभएको छ । उक्त गीतमा स्वयं गिरी र उर्मिला गुरुङले अभिनय गर्नुभएको छ ।