हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन
खबरपुञ्ज संवाददाता
२१ मंसिर २०७८, बुधबार
काठमाडाै । हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन भएकाे छ । भारतीय वायु सेनाले ट्वीट गर्दै सीडीएस बिपिन रावतकाे उनकी पत्नीकाे ज्यान गएकाे जनाएकाे छ ।
Around noon today, an IAF Mi 17 V5 helicopter with a crew of 4 members carrying the CDS and 9 other passengers met with a tragic accident near Coonoor, TN.