व्यासमा फागुन १ गते कोभिड-१९ को बुस्टर डोज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा फागुन १ गते कोभिड-१९ को बुस्टर डोज

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०७८, शुक्रबार

    दमौली । व्यास नगरपालिकाले फागुन १ गते कोभिड-१९ विरुद्धको बुस्टर डोज लगाउने भएको छ। व्यासका १४ वटै वडाका स्वास्थ्य संस्थामार्फत् बुस्टर डोज लगाउन लागिएको हो ।

    १८ वर्ष पूरा भइ दुवै मात्रा लगाएका नागरिकलाई बुस्टर डोज लगाइने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार भेरोसेल, कोभिशिल्ड, मोर्डना र फाइजर खोप लगाएको ६ महिना पूरा भएकालाई बुस्टर डोज लगाइनेछ ।