एनप्याब्सनको केन्द्रीय उपाध्यक्षमा चौहान, सदस्यमा तामाङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एनप्याब्सनको केन्द्रीय उपाध्यक्षमा चौहान, सदस्यमा तामाङ

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०७८, मंगलवार

    दमौली । व्यास-१ स्थित न्यू मनकामना बोर्डिङका प्रिन्सिपल दिपेन्द्र चौहान एनप्याब्सनको केन्द्रीय उपाध्यक्षमा चयन भएका छन् । नेपालगञ्जमा सम्पन्न महाधिवेशनबाट चौहान उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

    यस्तै सन्त तामाङ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनी यसअघि पनि केन्द्रीय सदस्य थिए।

    यस्तै सिकन्दर गुरुङ गण्डकी प्रदेश सचिव, इश्वरराज पन्थ सहकोषाध्यक्ष र बालचन्द्र घिमिरे सदस्य पदमा निर्वाचित भएका छन् ।