तनहुँका नदीमा आकस्मिक वहाब हुन सक्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका नदीमा आकस्मिक वहाब हुन सक्ने

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०७९, बिहीबार

    दमौली। केही दिनदेखि परेको वर्षाका कारण बिहीबार तनहुँस्थित नदीहरुमा आकस्मिक वहाब हुन सक्ने अनुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले तनहुँका नदीहरुमा आकस्मिक वहाब हुन सक्ने जनाएको छ ।

    सेती, मर्स्याङ्दी, नारायणी नदीमा वहाब बढ्ने भएकाले सतर्क हुन आग्रह गरिएको छ ।