सेती, मर्स्याङ्दी र नारायणी नदी उल्लेख्य बढ्ने अनुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सेती, मर्स्याङ्दी र नारायणी नदी उल्लेख्य बढ्ने अनुमान

    खबरपुञ्ज संवाददाता

    १० असार २०७९, शनिबार

    दमौली । तनहुँ भएर बग्ने सेती, मर्स्याङ्दी र नारायणी नदी केही दिन उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा नजान अनुरोध गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले दमौलीको सेती नदी, विमलनगरको मर्स्याङ्दी र देवघाटको नारायणी नदीमा उल्लेख्य बहाव हुन सक्ने अनुमान गरेको छ ।

    आगामी तीन दिनको बाढी पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले यस्तो जानकारी दिएको हो ।