काठमाडौ । दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । दोलखाको हनुमन्ते केन्द्रबिन्दु भएर शनिबार अपराह्न ३ बजेर ३२ मिटेनमा भूकम्प गएको छ ।
हनुमन्ते केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।