दुर्गा मन्दिरमा एलायन्स क्लवको सरसफाई र डस्टवीन व्यवस्थापन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दुर्गा मन्दिरमा एलायन्स क्लवको सरसफाई र डस्टवीन व्यवस्थापन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । एलायन्स क्लव अफ तनहुँले व्यास नगरपालिका-३ दुर्गा मन्दिरमा शनिबार सरसफाई गरेको छ । मन्दिर क्षेत्र स्वच्छ र सुन्दर राख्न क्लवले मन्दिर क्षेत्रमा सरसफाई गरेको हो ।

    सो अवसरमा मन्दिरमा डस्टवीन समेत व्यवस्थापन गरिएको क्लवका प्रथम उपाध्यक्ष अजित पन्थले जानकारी दिए ।

    क्लवले धार्मिक क्षेत्रमा सरसफाई, गौसंरक्षण केन्द्रमा सहयोग, आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई सहयोग गर्दै आएको क्लवले जनाएको छ ।