काठमाडौ । चितवन-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पद गुमेपछि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले आइतबार चितवन-२ मा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.