दमाैली नारायणगणढकाे वैकल्पिक मार्ग बुद्धसि‌ंमा फाेहरकाे थुप्राे (फाेटाेहरु)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैली नारायणगणढकाे वैकल्पिक मार्ग बुद्धसि‌ंमा फाेहरकाे थुप्राे (फाेटाेहरु)

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०७९, शनिबार

    दमाैली । बुद्धसिं मार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१३ को सडक छेउ फालिएका फोहर । नगरपालिकाले ल्याण्डफिल्ड साइडको अभावमा बाटोमै फोहर फाल्ने गरेको छ ।

    स्थापना भएकाे ३० वर्षसम्म पनि नगरपालिकाले स्थायी ल्याण्डफिल्ड साइड बनाउन सकेकाे छैन ।

    बुद्धसि‌‌ मार्ग दमाैली नारायणगढकाे वैकल्पिक मार्ग हाे ।

    तस्वीरहरु : प्रकाशचन्द्र भट्टराई

    May be an image of tree and road

    May be an image of outdoors
    May be an image of 1 person, motorcycle, tree and road