कालीखाेलामा पहिराे, मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कालीखाेलामा पहिराे, मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    चितवन । मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत कालीखाेलामा साेमबार पहिराे खसेकाे छ । पहिराेका कारण उक्त सडकखण्ड अवरुद्ध भएकाे छ ।

    पहिराे हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेकाे छ ।