काठमाडाै । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य राजेशकुमार श्रेष्ठले भारतकाे नयाँदिल्लीमा अन्तराष्ट्रिय पर्वत दिवसकाे उद्घाटन गरेका छन् ।
दिल्ली विश्वविद्यालय भूगाेल केन्द्रीय विभाग अन्तर्गतकाे हिमालय अध्ययन केन्द्रमा साेमबार आयाेजित कार्यक्रमकाे श्रेष्ठले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा विश्वविद्यालयका केन्द्रीय विभाग प्रमुख, प्राध्यापक एवं पिचडीका विद्यार्थी सहभागी थिए ।