दमौली । तनहुँको ऋषिङ गाउँपालिका–२, डाँडाखुदीबाट बिहीबार बिहान देखिएको कुहिरो । चिसो मौसममा यहाँका डाँडाबाट कुहिरोले ढकमक्क ढाकेको दृश्य देख्न सकिन्छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.