बस र ट्याङ्कर ठोक्किदा तनहुँका दश सहित १६ घाइते (नामावली सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बस र ट्याङ्कर ठोक्किदा तनहुँका दश सहित १६ घाइते (नामावली सहित)

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८१, शनिबार

    चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ भतेरीमा शनिबार बस र ट्याङ्कर ठोक्किदा तनहुँका दश सहित १६ जना घाइते भएका छन् ।

    नारायणघाट बाट पोखरा जॉदै गरेको ग२ख१४०१ नम्बरको बस र सोहि दिशावाट काठमाडौ तर्फ जादै गरेको ना७ख ५४९१ नम्बरको पट्रोल बोकेको तेल ट्याङ्कर ठोक्किदा बसमा सवार तनहुँका विभिन्न ठाउँका दश सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    नयाँ मेडिकलमा उपचार भएका घाईतेहरुः
    १. बस चालक जिल्ला बारा निजगढ न.पा.१३ बस्ने बर्ष ४१ को लाल बहादुर घलान(मध्यम)
    २. सह चालक जि.तनहुँ भानु न.पा.१ बस्ने बर्ष ३९ को राजेन्द्र क्षेत्री(मध्यम)
    ३. बसमा सवार जि.चितवन भरतपुर म.न.पा.१६ बस्ने बर्ष २६ कि विनिता सुवेदी आचार्य (मध्यम)
    ४. ऐ.बस्ने निजको छोरा वर्ष ४ विप्लव आचार्य(मध्यम)
    ५. जि.तनहु बन्दिपुर गा.पा.१ बस्ने बर्ष ५३ को बद्री कुमार श्रेष्ठ(मध्यम)
    ६. ऐ.बस्ने निजको श्रीमती बर्ष ५३ कि सृजना श्रेष्ठ(गम्भिर)
    ७. जि.तनहु भानु न.पा.४ बस्ने बर्ष ४१ कि सृजना रानाभाट(मध्यम)
    ८. ऐ.बस्ने बर्ष २५ कि अमृता रानाभाट(मध्यम)
    ९. जि.तनहु ब्यास न.पा.१२ बस्ने बर्ष ६० को झलक बहादुर थापा(मध्यम)
    १०. ऐ.म्याग्दि गा.पा.१ बस्ने बर्ष ३३ कि मनमाया आले(मध्यम)
    ११. ऐ.बस्ने निजको छोरा बर्ष ७ को रिसभ आले(मध्यम)
    १२. जि.तनहु व्यास न.पा.१ बस्ने बर्ष २९ कि अमृता थापा(मध्यम)
    १३. जि.लमजुङ सुन्दर वजार न.पा.१० बस्ने बर्ष ३२ को पदम भुजेल(मध्यम)
    १४. जि.तनहु ब्यास न.पा.१ बस्ने बर्ष ४३ कि कमला माया थापा(मध्यम)
    पुरानो मेडिकलमा उपचाररत घाईते
    १५. जिल्ला तनहु व्यास न.पा. ६ बस्ने निरज गिरिको बर्ष ५ को सुलभ गिरि(मध्यम)
    १६. ऐ.बस्ने बर्ष २७ को निरज गिरि (सामान्य)