साउनकाे पहिलाे साेमबार इशानेश्वरमा भक्तजनकाे भीड (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    साउनकाे पहिलाे साेमबार इशानेश्वरमा भक्तजनकाे भीड (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८१, सोमबार

    दमाैली । साउनको पहिलो सोमबार मध्यनेपाल नगरपालिका–७ स्थित इशानेश्वर मन्दिरमा पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको छ । मन्दिरमा पूजाआजाका लागि तनहुँ, कास्कीबाट समेत भक्तजन पुगेका छन् ।

    मन्दिरमा पूजाआजा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

    May be an image of 8 people, temple and text
    May be an image of 8 people and templeMay be an image of 12 people and templeMay be an image of 8 peopleMay be an image of 7 people, train and templeMay be an image of 13 people, train, temple and textMay be an image of 1 person, mountain and grass