तनहुँको सहायक सिडिओमा भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको सहायक सिडिओमा भण्डारी

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०८१, बिहीबार

    दमौली । तनहुँको सहायक सिडिओमा जितबहादुर भण्डारी आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भण्डारीलाई तनहुँ प्रशासनमा सरुवा गरेको हो । उनी यसअघि सिन्धुपाल्चोक प्रशासन कार्यालयमा थिए ।

    तनहुँका सहायक सिडिओ कमलराज भण्डारीको गृह मन्त्रालयमा सरुवा भएको छ ।