गुणादीमा भारतीय कार र मोटरसाइकल ठोक्कियो, चालक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गुणादीमा भारतीय कार र मोटरसाइकल ठोक्कियो, चालक घाइते

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०८१, आईतवार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ माथिल्लो गुणादीमा आइतबार सॉझ भारतीय कार र मोटरसाइकल ठोक्किएको छ । जामुनेबाट दमौलीतर्फ आउँदै गरेको बिआर ०५एबि २७५९ नम्बरको भारतीय कार र विपरित दिशाबाट जॉदै गरेको ग १९ प २१२८ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

    दुर्घटनामा मोटरसाइकल चालक घाइते भएको र उनलाई उपचारका लागि दमौली अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

    तस्बिर : नविन श्रेष्ठ