नेपाल राहत शिक्षक केन्द्रीय समितिमा तनहुँका सिद्धान्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल राहत शिक्षक केन्द्रीय समितिमा तनहुँका सिद्धान्त

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०८१, आईतवार

    दमौली । नेपाल राहत शिक्षक केन्द्रीय समितिको सदस्यमा तनहुँका सिद्धान्त गर्जा मगर चयन भएका छन् । राहत शिक्षक केन्द्रीय समितिको काठमाडौमा सम्पन्न छैटौ महाधिवेशनबाट मगर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

    बन्दीपुर-६ स्थित सेतीगंगा आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका मगर राहत शिक्षकको हकहितका लागि अनवरत लागिपरेका छन् ।

    महाधिवेशनबाट अध्यक्षमा नवीन सिह धामी र वीरेन्द्र मल्ल, गण्डकी प्रदेश अन्तर्गतका टिकादेबी पोख्रेल वरिष्ठ उपाध्यक्ष, शिव यादव उपाध्यक्ष, विष्णु दाहाल, देवराज शर्मा उपमहासचिव, हरि कुंवर सचिवमा निर्वाचित भएका छन् ।