अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रमको जित निश्चित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रमको जित निश्चित

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०८१, बुधबार

    एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम जित नजिक पुगेका छन्। उनको जित लगभग सुनिश्चित देखिएको छ।

    अमेरिकामा राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज जित्नुपर्छ। उनले अहिलेसम्म २६७ प्राप्त गरिसकेका छन्।

    प्रतिस्पर्धी मानिएका सात राज्यमध्ये तीन वटामा उनले जित हासिल गरिसकेका छन् भने बाँकी चार राज्यमा पनि उनी अगाडि छन्।

     रिपब्लिकन उम्मेदवार ट्रम्पले मतगणना सुरू भएदेखि नै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै आएकी थिए।

    ट्रम्प अहिले पपुलर मतमा पनि अगाडि छन्। ट्रम्पले ६ करोड ८४ लाख मत पाउँदा ६ करोड ३२ लाख मत प्राप्त गरेकी छन्।

    तर अमेरिकामा पपुलर मतले नभई  इलेक्टोरल मत प्राप्त गर्नुपर्छ।