काठमाडाै, २२ चैत । जाजरकाेट केन्द्रविन्दु भएर शुक्रबार साँझ ८:७ बजे भूकम्प गएकाे छ । जाजरकाेटकाे पैंक केन्द्रविन्दु भएर ५.२ रेक्टरकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
भूकम्पकाे धक्का विभिन्न जिल्लामा महशुस गरिएकाे छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.