दमौली, २१ वैशाख। नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय सचिवमा तनहुँका सुलेमान मियॉ निर्वाचित भएका छन्। नेपालगञ्जमा सम्पन्न सातौ महाधिवेशनबाट मियॉ केन्द्रीय सचिव निर्वाचित भएका हुन् ।
त्यस्तै केन्द्रीय सदस्यमा तनहुँका रफिक मियॉ र मुन्नी खातुन निर्वाचित भएका छन् ।