रामेछापमा सेनाकाे गाेली लागेर दुई कैदीकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रामेछापमा सेनाकाे गाेली लागेर दुई कैदीकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०८२, बिहीबार

    काठमाडाै, २६ भदाै । रामेछाप कारागारमा सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ।

    जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैदीबन्दीहरूले बाहिर आउनपाउनुपर्ने भन्दै आन्दोलन गरेका हुन। रोक्न खोज्दा झडप भएको थियो।  नेपाली सेनाले चलाएको गोली लाग्दा दुई जनाको मृत्यु र १२ जना कैदी घाइते भएका छन्।