नेपालद्वारा वेस्ट इन्डिजसामु १२३ रनको सामान्य लक्ष्य प्रस्तुत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपालद्वारा वेस्ट इन्डिजसामु १२३ रनको सामान्य लक्ष्य प्रस्तुत

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८२, मंगलवार

    काठमाडाै, १४ असाेज । युनिटी कपअन्तर्गतको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिजलाई  १२३ रनको सामान्य लक्ष्य दिएको छ ।

    यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ बलमा १२२ रन बनाएर अलआउट भयो ।नेपालका नेपालका कुशल भुर्तेलले ४१ तथा कप्तान रोहित पौडेलले १७ रन बनाए ।नेपालले यसअघि लगातार दुई खेल जितेर सिरिज आफ्नो पक्षमा पारेको छ ।