त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०८२, शनिबार

    काठमाडौ, २२ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द गरिएको छ ।

    रन-वे किनारका लाइटमा समस्या देखिएपछि विमानस्थलबाट हुने उडान तथा अवतरण अर्को सूचना नआउँदासम्म बन्द गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

    उनका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै तर्फका उडानहरू रोकिएको छ ।