बाजुराको मार्तडी केन्द्रविन्दु भएर भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाजुराको मार्तडी केन्द्रविन्दु भएर भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०८२, सोमबार

    काठमाडाै, २२ मङ्सिर । सुदूरपश्चिम प्रदेशको बाजुरामा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो। उक्त भूकम्प ३.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ।

    भूकम्पको केन्द्रविन्दु बाजुराको सदरमुकाम मार्तडी आसपास रहेको थियो।