दमौली मोबाइल व्यवसायी संघ गठन, अध्यक्षमा अजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली मोबाइल व्यवसायी संघ गठन, अध्यक्षमा अजित

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०८२, शनिबार

    दमौली, १७ माघ । दमौली मोबाइल व्यवसायी संघ गठन गरिएको छ । मोवाइल व्यवसायीको शनिबार सम्पन्न भेलाले संघ गठन गरेको हो ।

    अध्यक्षमा अजित पन्थ चयन भएका छन् । उपाध्यक्षमा सुमिन मल्ल चयन हुनुभएको छ। त्यसैगरी सचिवमा रवीन्द्र तिवारी, सह–सचिवमा उमेश भूषाल र कोषाध्यक्षमा राजन कुमाल चयन भएका छन् ।

    संघको सदस्यमा आर्यन क्षेत्री, सुजन धरेल, विजय राना र रुजेश आले चयन भएका छन् ।