पेट्रोलमा २०, डिजेलमा ३० रुपैयॉ घट्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पेट्रोलमा २०, डिजेलमा ३० रुपैयॉ घट्यो

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८३, मंगलवार

    काठमाडौं, १६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टीतेलमा ३० रुपैयाँ घटेको छ ।

    यस्तै एल्पी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ ।

    यस्तो छ नयाँ मूल्य