जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०८३, आईतवार

    पाेखरा, १० साउन । पोखरा महानगरपालिका-५ फिर्के खोला डेरा गरी बस्ने ३५ वर्षीय दिपक आचार्यको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ५ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार १ सय ४५ रूपैयाँ र ४ सय १६ पत्ति तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।