डा. गोविन्द केसीले ताेडे अनसन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डा. गोविन्द केसीले ताेडे अनसन

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०८३, सोमबार

    काठमाडाै ११ साउन। धनगढी आमरण अनसन बसेका डा. गोविन्द केसीले अनसन ताेडेका छन् । बिहीबारदेखि अनसन सुरु गरेका डा. केसीले अनसन ताेडेका हुन् ।

    सरकारी टोली र डा. केसी पक्षबीच भएको लामो वार्तापछि सहमति जुटेपछि डा. केसीले अनशन अन्त्य गरेका हुन्।