व्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँमा एमालेको मिसन ग्रासरुट अभियान सुरु

    दमाैली । नेकपा (एमाले) को केन्द्रीय कार्यक्रम अनुसार तनहुँमा मिसन ग्रासरुट अभियान सुरु भएको छ । एमाले तनहुँको आइतबार सम्पन्न सचिवालय बैठकले आगामी दुई महिनाका…

    रामचन्द्र पौडेल राष्ट्रपति हुँदा तनहुँ–१ नेकपा (एस) ले पाउनुपर्छ : श्रीराम कार्की

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएसँगै यो क्षेत्रमा उपनिर्वाचन हुने सम्भावना बढेको छ । नेपाली कांग्रेस, नेकपा…

    तीन लाख भक्तजनद्वारा छाब्दीको दर्शन

    दमौली । तनहुँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरमा एक वर्षको अवधिमा तीन लाख भक्तजन पुगेका छन् । मनले चिताएको पूरा हुने विश्वासका साथ छाब्दीमा…

    मुग्लिन पोखरा सडक विस्तार : १४ महिना म्याद रहँदा १० प्रतिशत मात्रै काम

    दमौली । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा कामको प्रगति न्यून छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु…

    जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि व्यास नपालाई (पदक सूची सहित)

    दमाैली । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा सम्पन्न चौधौ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि व्यास नगरपालिकाले जितेको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा…

    दमाैली नारायणगणढकाे वैकल्पिक मार्ग बुद्धसि‌ंमा फाेहरकाे थुप्राे (फाेटाेहरु)

    दमाैली । बुद्धसिं मार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१३ को सडक छेउ फालिएका फोहर । नगरपालिकाले ल्याण्डफिल्ड साइडको अभावमा बाटोमै फोहर फाल्ने गरेको छ । स्थापना…

    भलिबलमा जमेकी तनहुँकी उषा

    काठमाडौ । भाग्य होस् त उषा भण्डारीको जस्तो। अरू परिवारमा भए, आफ्ना छोरीछोरीले अर्कै केही बाटो रोजे हुन्थ्यो भन्ने इच्छा हुँदो हो। उषाको परिवार आफ्नी…

    पल शाहको बन्दी जीवन १ वर्ष पूरा, यस्तो छ उनको दिनचर्या

    दमौली । तनहुँ कारागारमा जेल सजाय काटिरहेका अभिनेता पल शाहले बिहीबारआफ्नो ३३औं जन्मदिन मनाए । जेल प्रशासनको अनुमतिमा काठमाडौंबाट गएका केही कलाकार र परिवारका सदस्यहरुसित…

    कार्यभार सम्हालेकाे २५ दिनमै तनहुँका प्रजिअकाे सरुवा

    दमाैली । कार्यभार सम्हालेकाे २५ दिनमा तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालकाे सरुवा भएकाे छ । झापाबाट सरुवा भई तनहुँका आएका रिजालकाे शुक्रबार सरुवा भएकाे…

    बीमालेखबारे स्पष्ट नहुँदा बीमितहरु अन्योलमा परे : नगरप्रमुख न्यौपाने

    दमौली । व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बीमालेख बारे बीमितहरु स्पष्ट नहुँदा अन्यौलता छाउने गरेको बताएका छन् । बुधवार व्यास नगरपालिकामा नेपाल बीमा प्राधिकरणको आयोजनामा…