देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणघाटबाट काठमाडौं जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना

    चितवन । नारायणघाटबाट काठमाडौं जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना भएको छ। शनिबार बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० पानीधारास्थित पृथ्वी राजमार्गमा नारायणघाटबाट आउँदै गरेको…

    उद्योगपति चौधरीले मिथिला थालीमा मनाए वैवाहिक वार्षिकोत्सव

    काठमाडौं । उद्योगपति चौधरीले आफ्नो वैवाहिक वार्षिकोत्सव मिथिला थालीमा मनाएका छन् । वार्षिकोत्सव मनाउन शुक्रबार साँझ काठमाडौंको गैरिधारास्थित मिथिला थालीमा पुगेका चौधरीको परिवारलाई मास्टर सेफ…

    सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

    काठमाडौ । सिंहदरबारस्थित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ। शनिबार अहिले बिहान आगलागी भएको हो। प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।थप विवरण…

    ७५ इन्सपेक्टर डिएसपीमा बढुवा (नामावली सहित)

    काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७५ इन्स्पेक्टर डीएसपी दर्जामा बढुवाका निम्ति सिफारिस भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले शुक्रबार राति प्रकाशित…

    सामाजिक संजालको दुरूपयोग गरी डर/त्रास फैलाउने सात जना पक्राउ

    काठमाडौं । सामाजिक संजालको दुरूपयोग गरी डर/त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा सात जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ पवित्र…

    विपिन रिहाइको पहलः परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता

    काठमाडौ । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद…

    राइस कुकर मर्मत गर्न बोलाएर हनी ट्र्यापमा फसाएको आरोपमा युवती पक्राउ

    काठमाडौं । राइस कुकर मर्मत गर्न भन्दै कोठामा बोलाएर एक युवकलाई हनी ट्र्यापमा फसाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर…

    बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

    बुटवल । बुटवलको योगीकुटीमा सिद्धार्थ हस्पिटालिटीले निर्माण गरेको 'सिद्धार्थ कटेज'को लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका छन् ।  सिद्धार्थ…

    चितवनमा रविलाई ५४ लाख धरौटीमा छाड्ने आदेश

    चितवन । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । साहारा सहकारीको रकम ठगी मुद्दाको थुनछेक बहसछि…

    म:म पसलमा ग्यास सिलिण्डर पड्किदा १४ जना घाइते

    काठमाडौ । काठमाडौस्थित कमलपोखरीमा रहेको एउटा मःम पसलमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । आज बिहान पौने ९ बजेतिर भएको विस्फोटमा १४ जना घाइते भएका…