देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहनेछु : निवर्तमान मन्त्री गुरुङ

    पोखरा : गण्डकी प्रदेशका निवर्तमान अर्थमन्त्री किरण गुरुङले विधिको शासन एवं लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहॉले राष्ट्रिय स्वाभिमान, भौगौलिक…

    नवनियुक्त मुख्यमन्त्रीलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलको यस्तो सुझाव

    काठमाडाै : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस, नेकपा…

    गण्डकीका मुख्यमन्त्रीसहित पाँच मन्त्रीद्वारा शपथ

    पाेखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित पाँच मन्त्रीले शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरुलाई शनिबार पद तथा गोपनियताको…

    गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

    पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको…

    गण्डकीमा नयाँ ट्विस्टः जनमाेर्चा र जसपाकाे समर्थन पत्रसहित मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङकाे पनि दाबी

    पाेखरा : गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गर्नुभएकाे छ । उहाँले राष्ट्रिय जनमाेर्चा र जनता समाजवादी पार्टीकाे समर्थनकाे पत्र सहित फेरि मुख्यमन्त्रीमा दावी…

    ढल्यो गण्डकी सरकार, मुख्यमन्त्रीले पाउनुभएन विश्वासको मत

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएको गण्डकी सरकार ढलेको छ । प्रदेशसभामा बिहीबार विश्वासको मत लिन असफल भएपछि संविधानतः गुरुङ पदमुक्त…

    गृहमन्त्रीमा नियुक्त खगराज को हुनुहुन्छ ?

    पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । अघिल्लो साता मन्त्रिपरिषद पुनर्गठन गर्नुभएका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका…

    को को बन्ने भए नयाँ मन्त्री (सूचीसहित)

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । स्रोतका अनुसार नयाँ नियुक्त हुन लाग्नुभएका मन्त्री यस प्रकार…

    सङ्कटमा मुख्यमन्त्री गुरुङ

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनका लागि आज प्रदेश सभा बैठक बस्दैछ । वैशाख २७ गते ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री…

    २४ घण्टामा ४ हजार ३४४ संक्रमित थपिए, ५ हजार ७६८ जना डिस्चार्ज

    काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा…