देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेलाई जेठ २ मा फर्काउन ओली तयार

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ २ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन…

    सबै मिलेर मात्र कोभिड अन्त्य गर्न सकिन्छः मुख्यमन्त्री गुरुङ

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै मिलेर मात्र अहिलेको कोरोना महामारीको अन्त्य गर्न सकिने बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले आइतबार लमजुङ जिल्ला अस्पतालमा…

    आइतबार थपिएका कोरोना संक्रमितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर

    काठमाडाै : आइतबार थपिएका कोरोना संक्रमितभन्दा निको हुनेको संख्या करिब दोब्बर रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ३ हजार ४७९…

    राजमो सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश

    काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले…

    ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एकजना गम्भीर घाइते भएका छन् । शनिबार…

    जॉदाजॉदै प्रदीप ज्ञवालीद्वारा सम्पत्ति विवरण सार्वजनिक

    काठमाडौ: परराष्ट्र मन्त्रीबाट बाहिरिएपछि प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । उहॉले करिब सवा तीन वर्ष मन्त्री पदबाट बाहिरिँदा आफ्नो खातामा ७ लाख…

    यस्तो बन्याे १७ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएकाे छ । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन्…

    एमालेका ४ जनाबाहेक सबै मन्त्री पदमुक्त

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने हुनुभएको छ । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री…

    थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ…

    कारवाहीमा पर्नुभएका सांसद थापाद्वारा गाडी फिर्ता

    पोखरा : सांसद पदबाट निस्कासित भएपछि राष्ट्रिय जनमोर्चाका पूर्व सांसद कृष्ण थापाले आफ्नो गाडी फिर्ता गर्नुभएको छ । प्रदेश मामिला समिति सभापतिको रूपमा उहॉले पाएको गाडी…