वागमती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् ।     यससँगै दुईवटै…

    माडीमा नेपालको अग्लो चक्रशिला स्थापना

    चितवन । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ ।     बाह्र फिट अग्लो,…

    मन्त्री जोशीको निर्देशनपछि अस्पतालहरूको पार्किङ शुल्क हट्यो

    चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको निर्देशनपछि जिल्लाका अस्पतालहरूले पार्किङ शुल्क हटाएका छन् । चितवन मेडिकल कलेजबाहेक सबै अस्पतालमा पार्किङ निःशुल्क गरिएको हो ।…

    बागमती प्रदेशका स्वास्थ्यमन्त्री जाेशीद्वारा १३ अस्पतालका ८०१ शैय्या निशुल्क

    चितवन । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन् । आइतबार यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री…

    उद्धार गरिएकी महिलाको मृत्यु

    चितवन । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा…

    नारायणी नदीमा हामफालेकी एक महिलाको अचेत अवस्थामा प्रहरीद्वारा उद्धार

    चितवन । नारायणी नदीमा हामफालेकी एक महिलाको अचेत अवस्थामा प्रहरीले उद्धार गरेको छ । बिहीबार बिहान नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको अचेत अवस्थामा प्रहरीले उद्धार…

    अखाद्य वस्तु प्रयोग गर्ने पानीपुरी पसल बन्द

    चितवन । अखाद्य वस्तु प्रयोग गरेको पाइएपछि भरतपुरका दुई पानीपुरी बनाउने पसल बन्द गरिएको छ । भरतपुर महानगरपालिकाले मङ्गलबार गरेको बजार अनुगमनमा भरतपुर–१० का दुई…

    नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

    चितवन । पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान…

    नारायणगढ–मुग्लिन सडक : पहिरो सफा गर्न समय लाग्ने

    चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो ।…

    नारायणगढ–मुग्लिन सडक : वर्षाभरि पहिराको जोखिम

    चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड शुक्रबार साँझ २८ घण्टापछि सञ्चालनमा आयो । तर अझै पनि ढुङ्गा खस्न भने रोकिएको छैन । माथिबाट खसेका…