मनोरञ्जन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    कविता : सडक सम्बन्ध

    आजकल मान्छेहरु खप्परमाअनेकन सपना बोकेरशहर जानेसडक खोज्दै हिडेका छन्।आजकलगाउँ बाट शहर जानसडक बनेको छ।तर!शहरबाटगाउँ फर्कनेराजमार्ग भत्किएको छ।बुलढोजर,जेसिभिहरुकृस्णभिर जस्तैराजमार्गका अनेकन ठाउमा तैनाथ छन्।गाउँका तन्नेरी हरुलाईशहर पस्न…

    ‘खुस्मा’ हेर्न दमाैलीकाे क्युएफएक्समा दर्शककाे भीड, ओपनिङ अकुपेन्सी सुखद्

    दमाैली । संविधान दिवसको सार्वजनिक बिदाको अवसरमा प्रदर्शनमा आएकाे नेपाली चलचित्र खुस्मा हेर्न दमाैलीस्थित क्युएफएक्समा दर्शककाे भीड लागेकाे छ । धीरज मगर र उपासना सिंह…

    विष्णु माझीको तीज गीतलाई करोड पटक हेरियो

    काठमाडौं । विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘आइन आमा यो तीजमा’लाई ९ दिनमा करोड पटक हेरिएको छ । सोमबार बेलुका ५ बजेसम्म यो गीतले…

    चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।…

    कविता : अपवाद

    साच्चिकै!कुहिरोरबादलकपास् भैदिएको भएहिउँदका चिसा रातमामस्त!ओढेर निदाउन हुन्थ्यो।…××……××…साच्चिकै!आकाशको बादलसुतिको च्यादरअनिबर्को भैदिएको भए!विकिरणबाट जोगाउनयो देहलाईदौरा सुलवार सिलाएरलगाउन हुन्थ्यो!वर्षादमा छाता सम्झेरओतिनु हुन्थ्यो!…××……××…साच्चिकै!पुर्णिामाकोटहटह उज्यालो जूनधर्तीमा खस्यो भन्यो!मन भित्रको अन्धकार…

    शङ्कर पन्तको ‘उडायो पाङ्ग्रेले’ सार्वजनिक (भिडिओ)

    दमौली । गायक तथा सङ्गीतकार शङ्कर पन्तको नयॉ गीत ‘उडायो पाङ्ग्रेले’ सार्वजनिक भएको छ । पन्तकै शब्द, सङ्गीत तथा आवाजमा उक्त गीतको भिडिओ बिहीबार सॉझ…

    मिस नेपाल-२०२४ को टप १० को प्रतिस्पर्धामा तनहुँकी करुणा

    दमौली । मिस नेपाल २०२४ को टप १० का लागि तनहुँकी करुणा राउत प्रतिस्पर्धामा छिन् । भोटको आधारमा राउत प्रतियोगिताको टप १० का प्रतिस्पर्धा गरिरहेकी…

    कमेडी च्याम्पियनको उपाधि खड्कालाई

    काठमाडौ । ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन् । शनिबार भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई…

    नवराज थापाको ‘अल्लारे’ सार्वजनिक (भिडिओ)

    दमौली । गायक तथा संगितकार नवराज थापाको नयॉ गीत 'अल्लारे' को म्युजिक भिडिओ सार्वजनिक भएको छ । उक्त गीतको भिडिओ शनिबार सार्वजनिक भएको हो ।…

    दमौलीमा पहिलोपल्ट चौतारी अनप्लग कन्सर्ट हुने

    दमौली। विश्व संगित दिवसको अवसरमा यहि असार ७ गते शुक्रबार चौतारी अन अनप्लग हुने भएको छ । न्यु डे डेस्टीनी सेन्टरको आयोजनामा हुन लागेको उक्त…