राजनीति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    दुईजिब्रे अग्नि सापकोटालाई सभामुख पदमा बस्ने अधिकार छैन : कोमल वली

    काठमाडौं : नेकपा एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई पदमा बस्ने अधिकार नभएको बताएकी छन् । राष्ट्रियसभा बैठकमा बोल्दै वलीले कसैलेको स्वार्थका…

    शक्तिको दुरुपयोग गरेर देउवा पार्टी कब्जा गर्ने दुस्साहस गरे : पौडेल

    काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् ।  कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले…

    महाधिवेशनबारे छलफल गर्न पौडेल पक्षले बोलायो आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक

    काठमाडौ : क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहररूको बैठक बोलाएको छ ।…

    मन्त्री मनाङे भन्छन्: पैसा केटाहरूसँग छ, अहिले मसँग केही छैन

    पोखरा : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अर्का एक मन्त्रीले हालसम्म सम्पत्ति विवरण पेस गरेका छैनन् । मन्त्री भएको ६०…

    अनेरास्ववियु क्रान्तिकारी तनहुँमा महत

    दमौली : अनेरास्ववियु क्रान्तिकारी तनहुँको अध्यक्षमा मिलन महत चयन भएका छन् । आइतबार दमौलीमा सम्पन्न २२ औ जिल्ला सम्मेलनबाट महतको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति…

    पिलाे फुट्याे, अब एमाले बलियाे हुन्छ : गुरुङ (भिडिओ सहित)

    दमाैली : नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी फुटाएर माधवकुमार नेपालको नेकपा एकिकृत समाजवादीमा जानेलाई पिलोको संज्ञा दिएका छन् । तनहुँमा भएको बृहत कार्यकर्ता…

    नेकपा एमाले तनहुँको कार्यकर्ता भेला शुरु

    दमौली : नेकपा एमाले तनहुँको आयोजनामा आइतबार दमौलीमा अगुवा कार्यकर्ता भेला शुरु भएको छ । भेलाको नेकपा एमालेका केन्द्रीय सचिव एवं गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा…

    एमाले सांसदले सभामुखको टाउकोमै माइक हान्छु भनेपछि ओलीले गराए सचेत, संयमित हुन निर्देशन

    काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभामा संयमित भएर प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभा बैठकअघि आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसदीय दलको…

    कांग्रेसका महाधिवेशन प्रतिनिधि कुन समुदायबाट कति ?

    काठमाडौ: नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ४ हजार एक सय २५ जना महाधिवेशन प्रतिनिधि चुनिने भएका छन् । कांग्रेसको विधानअनुसार देशभरका १ सय ६५ निर्वाचन…

    एमसीसी सम्झौता संशोधन हुनुपर्ने एमालेको निष्कर्ष

    काठमाडौ: नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’…