समाचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    पिङ संरक्षणमा जुटे युवा

    दमौली। विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढेको छ । दसैँका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।…

    आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै

    काठमाडौँ । बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।…

    लायन्स क्लव अफ तनहुँ दमाैलीद्वारा कालिका मन्दिर जाने बाटाे सरसफाई

    दमाैली । लायन्स क्लब अफ तनहुँ दमौलीले व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका मन्दिर जाने बाटाे सरसफाई गरेकाे छ । क्लवले फूलपातीकाे अघिल्लाे दिन मन्दिर जाने…

    भानुमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    दमौली । भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय…

    करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन कर्मचारी संगठनको माग

    दमौली। नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति तनहुँले व्यक्तिगत पुर्वाग्रहको आधारमा करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन माग गरेको छ । संगठनका सचिव भगवान…

    गल्वुवेशीमा ट्याक्टरको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

    दमौली । व्यास नगरपालिका-१ गल्बुवेशीमा ट्याक्टरको ठक्करबाट सोमबार सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सविन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको…

    बन्दीपुर केबलकार दसैंमा दुई दिन बन्द हुने

    दमौली । बन्दीपुर केबलकार दसैंमा दुई दिन बन्द हुने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले असोज २५ र २६ गते केबलकार बन्द रहने…

    पठाओमा ३९ जना सम्मानित, १५ जनालाई पठाओ‌ बेनिफिट कार्यक्रम अन्तर्गत सहयोग

    काठमाडौ । पठाओ नेपालले वार्षिक सम्मान कार्यक्रम २०८१ आयोजना गर्दै पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुरेन्ट, पार्सल मर्चेन्ट…

    घुमाउनेको झोलुङ्गे पुलको मर्मत भोलिदेखि, प्राविधिक आइपुगे

    दमौली । त्रिशुली नदीमा गत असोज ११ गते आएको बाढीले जोखिममा परेको ऑबुखैरेनी-५ घुमाउनेको झोलुङ्गे पुलको भोलि सोमबारदेखि मर्मत सुरु गरिने भएको छ। चितवनको भरतपुर…

    काठमाडौँबाट लमजुङ आउँदै गरेको गाडी दुर्घटनाग्रस्त, चालकको मृत्यु

    पोखरा । काठमाडौँबाट लमजुङ आउँदै गरेको हायलक्स गाडी नुवाकोटमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सो दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्…