बन्दीपुर केबलकार दसैंमा दुई दिन बन्द हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर केबलकार दसैंमा दुई दिन बन्द हुने

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८१, सोमबार

    दमौली । बन्दीपुर केबलकार दसैंमा दुई दिन बन्द हुने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले असोज २५ र २६ गते केबलकार बन्द रहने जानकारी दिएको छ।

    सो दुई दिन बटम स्टेशनमा रहेको ड्राइभ इन रेष्टुरेण्ट समेत बन्द रहने जनाइएको छ ।