दमौली । कोरोना सङ्क्रमण बढेपछि सरकारले बैठक, भेला, भीडभाड हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले माध ५ गतेदेखि लागु हुने…
दमाैली । तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति सम्मान प्रदान गरिएको छ । सामाजिक जागरणमा पु¥याएको योगदानको कदर…
दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कोरोना विरुद्धको खोप लगाएको कार्ड साथमै लिनुहोला । प्रशासन कार्यालयले शुक्रबारदेखि…
दमौली । संघीय सरकारको निर्देशन अवज्ञा गर्दै गन्डकी प्रदेश सभाको विधायन समितिले स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै तनहुँको बन्दिपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गन्डकी…
दमौली । लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको…
दमाैली । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरीवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको साेमबार इजलासले बालविवाह मुद्दामा पाँच…
दमौली । व्यास नगरपालिका-५ मानुङकोटबाट फर्किदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । सडकबाट चिप्लिएर जीप दुर्घटनामा परेको हो । जीपमा सवार सबै यात्रु सकुशल…
पोखरा । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ । एशियाली विकास बैंक(एडीबी)को…