दुलेगाैडा । शुक्रबार तनहुँमा नेकपा एमाले त्याग गर्दै एकीकृत समाजवादीमा गएका शुक्लागण्डकी नगरपालिकाका दुई वडाध्यक्षसहित तीन जना जनप्रतिनिधि फेरि एमालेमा फर्किए। एमाले अध्यक्ष केपी ओली…
भानु । भानु नगरपालिका-१२ का वडाध्यक्ष विमल गुरुङले मेरुदण्ड भॉचिएका भिमलाल गुरुङलाई आर्थिक सहयोग गरेका छन् । रुखबाट लडेर मेरुदण्ड भॉचिएका गुरुङको उपचारमा सहयोग पुर्याउन…
दुलेगाैडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विमलप्रसाद रिमाल चयन भएका छन् । शुक्लागण्डकीमा क्रियाशील दुई उद्योग वाणिज्य सङ्घको एकीकरणपश्चात् बनेको सङ्घको अध्यक्षमा रिमाल…
दमौली । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा जारी आठौ तनहुँ महोत्सवमा आज चर्चित गायक पशुपति शर्माको प्रस्तुति रहने भएको छ। महोत्सवको चौथो दिन गायक शर्माको…
म्याग्दे । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकमा पुनःनिर्माण सम्पन्न भएको अकलादेवी मन्दिरको शनिबार उद्घाटन गरेका छन् । अकलादेवी मन्दिर व्यवस्थापन…
दमाैली । रोटर्याक्ट क्लव अफ दमौलीले शनिबारआयोजना गरेको १९ औं स्व. सचिन स्मृति दौड प्रतियोगिताको उपाधि भरत गुरुङले जितेका छन् । व्यास नगरपालिका–३ अनसनचौतारीदेखि व्यास…
दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि रु २० करोड माग गरिएको छ । तनहुँसुर भानु शान्ति निकुञ्ज बृहत् गुरुयोजनाका लागि…
दुलेगौडा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी एकीकृत समाजवादीलाई झुप्रोको संज्ञा दिएका छन्। नेता नेपालले कम्युनिस्ट पार्टीको हवेली नेकपा एमालेलाई…